बेनी अस्पतालका डाक्टरहरुको सुझाव ः सावधानी अपनाउनुहोस कोरोना भाइरसबाट बच्नुहोस्

बेनी अस्पतालका डाक्टर मनोज घिमिरे र प्रयुष अर्याल  विकल्प न्यूज/बेनी चैत १३ गते । चीनको वुहानबाट उत्पत्ति भएको कोरोना भाइरस यतिखेर विश्वभरी फैलिएको छ । कोरोना भाइरस संक्रमितबाट विश्वका विभिन्न मुलुकहरुमा गरी झन्डै १८ हजार भन्दा वढी मानिसहरुको मृत्यु भइसकेको छ । चीनमा नियन्त्रणमा आएपनि युरोप लगायतका मुलुकहरुमा कोरोना भाइरसको सन्त्रास फैलिएको छ । युरोपका … Continue reading बेनी अस्पतालका डाक्टरहरुको सुझाव ः सावधानी अपनाउनुहोस कोरोना भाइरसबाट बच्नुहोस्